रौतहट- रौतहटमा चार जनाकाे समुहले एक दम्पतीमाथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा आएको चार जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश तिवारी घाइते भएका छन् भने उनकी पत्नि जगरनिया देवीको मृत्यु भएको छ । हत्यामा संलग्न मध्येका स्थानीय बलीराम मुखियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले…