प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजना पक्राउ

कैलाली - बर्दगोरिया गाउँपालिका-१ बौनिया बजारबाट प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दगोरिया गाउँपालिका-२ बस्ने ३० वर्षीय को रमित साउद र लम्कीचुवा नगरपालिका-१० बस्ने ३६ वर्षीय दुर्योधन सुनार रहेका छन् । उक्त स्थानमा मादक पदार्थ सेवन गरी हो-हल्ला गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय…