फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने २ जना पक्राउ

बारा – फेसबुक एकाउन्ट ह्याक गरी ठगी गर्ने २ जना पक्राउ परेका छन् । सप्तरीको सितापुर गाउँपालिका–३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरीलाई आइतबार प्रहरीले इटहरी बजारबाट पक्राउ गरेको हो । उनीहरुले फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ ठगेका हुन् । उनीहरु उपर आपराधिक लाभ…