मालपोतका हाकिम सा’प साढे २४ लाख घुससहित रङ्गेहात पक्राउ

काठमाण्डु – भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख मालपोत अधिकृत कुमार आचार्य साढे २४ लाख घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीसहित कार्यालय सहयोगी टीकाराम राउतलाई समेत घुस रकमसहित मंगलबार पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टाको फाइल रोकेर घुस…