बलात्कार आरोपमा पूर्वडीएसपी राजकुमार खिउजू पक्राउ

काठमाडौं – पूर्वडीएसपी राजकुमार खिउजू बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर, जावलाखेलले खिउजूलाई भक्तपुरबाट पक्राउ गरेको हो । ललितपुरकै एक युवतीलाई पटक–पटक बलात्कार गरेको उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहेका बेला पूर्वडिएसपी खिउजूले ती युवतीलाई बलात्कार गरेको उजुरी परेको महानगरीय प्रहरी परिसर…