काठमाडौं – काठमाडौंमा तीन जना स्कुले बालक अपहरणमा परेका छन् । उनीहरुलाई अपहरण गर्ने अपहरणकारी पक्राउ परेका छन् । स्कुल जान लागेको बेला ‘मम्मीले बोलाउनुभएको छ’ भन्दै साथमा लिएर गइ बन्धक बनाइ बालककै नम्बरबाट बालकको आमालाई फोन गरेर उनीहरुले तीन लाख रुपैंया फिरौती मागेका थिए । प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा २ जनालाई पक्राउ गरेको…