बबरमहल बम काण्डका दोषीलाई सरकारले रिहा गर्‍यो

काठमाडौं – ८ वर्ष अगाडि काठमाडौंको बबरमहलमा भएको बम बिस्फोटका दोषीलाई सरकराले रिहा गरेको छ । रिहा हुनेमा मकवानपुर पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले छन् । प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय…