विरगञ्जमा बन्द कोठाभित्र आमा छोरीको शव भेटियो

विरगञ्ज – वीरगन्जमा बन्द कोठाभित्र आमाछोरी मृत भेटिएका छन् । पर्साको वीरगन्ज महानगरपालिका–१२, मुर्ली नयाँ टोलस्थित एक घरको ताला लगाइएको कोठाभित्र २२ वर्षकी महिला र २ वर्षीया उनकी छोरीको शव भेटिएको हो । बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई वीरगन्जको मुर्ली, नयाँ टोलस्थित घरमा कोठाभाडा लिएर बसेका पवन साहका श्रीमती र छोरी मृत…