छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाण्डु - छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ । भक्तपुर, चाँगुनारायण नगरपालिका-८ सुडाल मुसाङ खोलामा सोही नगरपालिका जितपुर बस्ने भक्तपुर नगरपालिका-६ याछे टोल सुकुलढोका घर भएकी काली भन्ने ३२ वर्षीया यशोदा सिजखु सोमबार मृत अवस्थामा फेला परेकी छन् । प्युठान, प्युठान नगरपालिका-७ टिकुरीस्थित झिम्रुक खोलामा सोही नगरपालिका-६ लाम्छ्याङ बस्ने ५५ वर्षीय बेगम पुन…