काठमाण्डु – आइतबार निर्मम हत्या गरिएका दाङका कृष्णबहादुर बोहराको हत्या संलंग्न महिलाले आफूले नै हत्या गरेको स्वीकार गरेकी छन् । तर, उनले शव व्यवस्थापनमा छोरीको सहयोग लिएको बताएकी छन् । सोमबार चितवनबाट पक्राउ परेकी कल्पना मुडवरीलाई हिजो राती नै काठमाण्डु ल्याइसकिएको छ । पक्राउ परेकी मुडवरीले प्रहरीको प्रारम्भिक बयानका क्रममा एक्लै बोहराको हत्या गरेको बताएकी…