भक्तपुर बसेर युवतीको अमेरिकाको धाक, बिहे गर्छु भन्दै पैसा असुल्दै

काठमाण्डु – अमेरिका लैजाने भन्दै ठगीको आरोपमा प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अमेरिकाको डिभी परेको भन्दै युवकबाट पैसा असुल्ने युवतीलाई पक्राउ गरेको हो । उनीहरुले अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै युवकहरुसँग पैसा असुल्दै आएका थिए । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी…