२२ वर्षअघि निजामति प्रवेश गरेका अधिकृतको आम्दानी १० करोड, जेठानको खातामा पैसा !

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत अधिकृत बद्री ढकालविरुद्ध १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल २०५४ सालमा शिक्षक हुँदै २०५५ सालबाट निजामती सेवामा प्रवेश गरेका थिए । नासु…