अवैध लागूऔषध सहित दुईजना पक्राउ

महोत्तरी - महोत्तरी गाउँपालिका-३ डामीमडैबाट अवैध लागूऔषध गाँजा ५ केजी सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बर्दिबास नगरपालिका-१४ बस्ने २५ वर्षीय गणेश ठाकुर र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय जीवन लामा रहेका छन् । २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले ज.९…