काठमाडौंमा अख्तियारको स्टिङ अपरेशन, ८ लाख घुससहित डिल्लीबजार मालपोतका कर्मचारी पक्राउ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसनधान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा तीनजना नायव सुब्बा र एक खरिदार पनि छन्…