कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

बारा - कर्तव्य ज्यान मुद्धामा फरार रहेका एक जना अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाराले १२ बर्षपछि पक्राउ गरेको छ । जिल्ला अदालत बाराले २०६४ साल बैशाख ५ गते कर्तव्य ज्यान मुद्धामा कसुर ठहर गरी ६ महिना कैदको फैसला गरेपछि फरार सुवर्णपुर गाँउपालिका– १ बस्ने शम्भु सहनीलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका सहनीलाई २०७६…