काठमाडाैं- रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा ५ जनाको सामूहिक हत्या भएको छ । रुपन्देहीको तिलोत्त नगरपालिका १० कान्छीबजारको मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएस्पी खड्क बहादुर खत्रीले फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए । प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन्…