लकडाउनको मौका छोपेर चोरी गर्ने दुई जना अपराध महाशाखाको फन्दामा

काठमाडौं– रातको समयमा मन्दिर फुंटाउंदै चोरी गर्ने तथा चोरीमा संलग्न फरार अभियुक्त पक्राउ परेका छन् । लकडाउनको मौका छोपी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरीका घटनालाई न्युनिकरण गर्नको लागी प्रहरीको अपराध महाशाखा र महानगरिय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले दुई जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली घर भएका सुजन तामांग र भोजपुर घर भएका…