विराटनगर – बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबाले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका हुन् । कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि गिरीलाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो । यसअघि १६ मंसिरमा…