काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् । शनिबार राति संघीय संसद भवन भित्रबाट पक्राउ परेका बागलुङका कुँवरले ७ वर्षअघि प्रचण्डलाई थप्पड हानेका थिए । नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरेर हिरासतमा राखिएको…