‘मिटरब्याजी’ परदेशी कारागार चलान

काठमाडौं— सर्लाही जिल्ला अदालतले ‘मिटरब्याजी’ परदेशी भनिने श्यामकृष्ण साहलाई  पुर्पक्षका लागि कारागार चलान  गर्न आदेश जारी गरेकाे छ। सर्वसाधारणलाई पैसा लगानी गरेर पाँचौं गुणा चक्रवर्ती ब्याज उठाइकाे अभियाेगमा पक्राउ परेका उनलाई शुक्रबार तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राख्ने आदेश दिएको हो। सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार परदेशीलाई शुक्रबारै जिल्ला कारागार रौतहट चलान गरिएको छ। परदेशीले…