कोरोना सम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु पोखराबाट पक्राउ

पोखरा – कोरोना भाइरस (कोभिड–१९)सम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पक्राउ परेका छन् । प्रभु यशुलाई प्रार्थना गरे कोरोना भाइरसले नछुने भन्दै आचार्यले भ्रम फैलाएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ कास्की प्रहरीले पक्रेर हिरासतमा राखेको छ । यशुका अनुयायीलाई कोरोना भाइरसले…