प्रेम प्रस्ताव अस्वीकार गरेपछि किशोरीमाथि एसिड प्रहार, एक जना पक्राउ

काठमाडौँ - प्रेम प्रस्ताव अस्वीकार गरेको रिसमा शुक्रबार बिहान १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भएको छ । पर्साको वीरगञ्ज नगरपालिका वडा नम्बर ६ गणेशमान चोकमा शुक्रबार बिहान ६ बजेर १० मिनेटमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो । पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैया बस्ने १६ वर्षका सम्साद मिया र सोही उमेरका…