ट्रायल पास गराईदिने भन्दै घुस माग्ने दुई जना पक्राउ

काठमाडौं – यातायात ब्यवस्था कार्यालय पोखराबाट ड्राईभिङ लाइसेन्सका लागी लिइने लिखीत तथा ट्रायल पास गराईदिन्छौं भन्दै घुस माग्ने दुई जना पक्राउ परेका छन् । हेभी इक्विपमेन्ट डिभीजन कार्यालय पोखरा, कास्किमा द्धितिय अपरेटर पदमा कार्यरत कुमार लामीछाने र मेट्रो ड्राईभिङ्ग इन्स्टिच्युटका संचालक खगेन्द्र प्रसाद काफ्ले ४० हजार घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको…