काठमाडौं – सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । उनीहरुलाई मंगलवार अपरान्ह त्रिपुरेश्वरस्थित कार्यालयबाटै पक्राउ गरेको हो । उनीहरु दुवैले घुस वापतको रकम लिएपछि फिर्तासमेत गरेको भेटिएपछि अख्तियारले मंगलबार पक्राउ गरी हिरासतमा लिएको हो । प्रमुख प्रशासक र उप-प्रशासक रेग्मीले…