काठमाडौं – स्कुल हिँडेकी बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीमा सवारी चालक पक्राउ परेका छन् । १० वर्षीया बालिकालाई बिहीबार बलात्कार गरेको आरोपमा प्रहरीले रूरू क्षेत्र गाउँपालिका वडा नम्बर ३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो । ती बालिका आफ्ना दाजुसँगै स्कुल जाँदै थिइन् । गाडी चढेको केहीबेरपछि चालकले दाजुलाई सडकमा उतारेर ती बालिकालाई…