कैलालीमा नक्कली भारतीय रुपैयाँ सहित दुईजना पक्राउ

कैलाली -नक्कली भारतीय रुपैयाँ सहित प्रहरीले कैलालीमा दुईजना भारतीय नागलाई पक्राउ गरको छ । शनिबार कैलालीको कैलालीको धनगढी उपमहानगरपालिका–१ बाट ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँसहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन् । पक्राउ पर्नैमा भारत, लखिमपुरका श्रवण सिंह र सुरजित सिंह रहेका छन्…