महिला प्रहरीलाई बलात्कार गर्ने सई जेल चलान

नेपालगञ्ज – एक महिला प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक प्रहरी नायब निरीक्षक (सई) जेल चलान भएका छन् । नेपालगन्जमा अवस्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई बमबहादुर रानाले गत असोज २६ गते राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेकभित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले…