मोरङ - विराटनगरका विभिन्न स्थानमा डांका गरेको अभियोगमा पथरी शनिश्चरे नगरपालिका-१ बाट बुधबार दिउंसो ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मधुवनी बस्नेहरु ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता तथा ४४ वर्षीय मो.मोतिउर रहमान, रौतहट गौर नगरपालिका-३ पोखरिया बस्नेहरु ४१ वर्षीय मो.मोहिज धुनियाँ तथा ५० वर्षीय बलराम क्षेत्री, सर्लाही…