न्यायिक समितिमा निर्णय गर्दा घुस लेनदेन ! अख्तियारद्वारा २ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डु – पोखरा महानगरपालिका अन्तर्गत न्यायिक समितिमा निर्णय गर्दा घुस लेनदेन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बाटो सम्बन्धी मुद्दा जित्न २ लाख रुपैयाँ घुस लेनदेन गरेको आरोपमा अख्तियारले घुस दिने र लिने २ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । पोखरा महानगर–२६ मा…