छोरीलाई खुर्पा प्रहार गरेको अभियोगमा बाबु पक्राउ

काठमाडौं – धादिङमा एक पिताले आफ्नै छोरीलाई खुर्पा प्रहार गरेका छन् । खुर्पा प्रहार गरेको अभियोगमा निलकण्ठ नगरपालिका–१४ आमबोटे बस्ने ४५ वर्षीय बलराम ओस्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ओस्तीले १९ वर्षीया छोरी सुनितालाई खुर्पा प्रहार गरेका हुन् । खुर्पा प्रहारबाट घाइते सुनितालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालेबन लगिएको हो । त्यहाँ…