कञ्चनपुर - बेलौरी मालपोत कार्यालयका प्रमुख भोज बहादुर ऐडीसहित एक महिला पक्राउ परेका छन् । बेलौरी स्थित महिलाकै घरबाट कार्यालय प्रमुख ऐडीसहित विवाहित ३४ बर्षीया महिला पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीले गएराती दुवैजनालाई महिलाकै घरबाट शंकास्पद अवस्थामा पक्राउ गरेको जनाएको छ । ईप्रका बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका घर…