पर्सा – करोडौं रकम ठगेर फरार रहेका वीरगञ्ज महानगरपालिका–२ का एसिया मेडिकेयर हस्पिटल प्रालिका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्चालक सुरज कुमार सर्राफ रहेका छन् । उनले विभिन्न ४० जना व्यक्ति तथा संस्थालाई ५ करोड ७७ लाख ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ । यस्तै वीरगञ्ज महानगरपालिका–१० का नितेश सर्राफ १० लाख ठगी…