वीरगञ्ज - सन्तोष दासको कोठाबाट प्रहरीले पेस्तोलको म्यागजिन बरामद गरेको छ । दासलाई यही भदौ १७ गते राति प्रहरीले गोली हानेर हतियारसहित पक्राउ गरेको थियो । वीरगञ्ज महानगरपालिका-१६ ईनर्वा बस्ने तत्मा सत्यराज योगी भनेर चिनिने २६ वर्षीय सन्तोषको कोठा खानतलासी गर्दा म्यागेजिन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीलाई बन्दुक देखाएर भाग्दै गरेको अवस्थामा सन्तोषलाई वीरगञ्ज…