काठमाडौं - कपिलवस्तुमा आठ जनाको विभत्स हत्या गरि फरार रहंदै आएका नसिम खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शनिबार काठमाडौंबाट पक्राउ गरेकाे छ । २०७४ फागुन ३ मा अपहरण पछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका खानलाई कपिलवस्तु पठाउने तयारी भइरहेको एसपी रेग्मीले…