काठमाडौं - केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले चार थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पेस्तोल बरामद भएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताएको छ। पेस्तोलसँगै केही मात्रामा गोली समेत बरामद भएको हाे । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा एक घरबाट चार थान…