प्रहरी माथि हातपात गर्ने चार जना पक्राउ

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रहरमिाथि हातपात गर्ने चार जना पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका तिनाउखोलाबाट प्रहरीमाथि हातपात गर्ने चार जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १९ वर्षीय रोधन थापा, १८ वर्षीय आयुष थापा, १८ वर्षीय विवेक बिक र १८ वर्षीय सन्दिप बिक रहेका छन् । तिलोत्तमा नगरपालिका-४…