कृषि विकास बैंकबाट फेरि लुटे ह्याकरले १ करोड ५६ लाख

काठमाडौं - ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ रकम चोरी गरेको छ । कृषि विकास बैंकको करिब १ करोड ५६ लाख ह्याक गरी रकम निकाल्दा–निकाल्दै प्रहरीले उनीहरुलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो। उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम लुट्न लाग्दा नियन्त्रणमा लिइएको बताइएको छ। प्रहरीले…