पर्सामा स्वचालित पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौं - स्वचालित पेस्तोलसहित जिल्ला प्रहरी कार्यालय पर्साले एक जनालाई पक्राउ गरेको छ।  चेकजाँच गर्ने क्रममा पर्सा प्रहरीले मंगलवार साँझ पर्सा पर्टेर्वासुगौलि गाउँपालिका वडा नम्वर ४ वस्ने २५ वर्षीय मनोज पासवानलाई पक्राउ गरिएको प्रहरीले जनएको छ । शंकास्पद रुपमा सुगौली गाउँदेखि निचुटातर्फ पैदल हिँडिरहेको अवस्थामा खानतलासी गर्दा मेड इन यूएसए लेखिएको पेस्तोल भेटिएको प्रहरीको भनाइ…