एयरपोर्टमा कुकुरले चरेससहित श्रेष्ठलाई पक्रियो

काठमाडौं – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेससहित २ जनालाई पक्राउ गरेको छ । गत आइतबार ब्युरोको शाखा कार्यालय त्रिभुवन विमानस्थल र विमानस्थल सुरक्षा गार्ड काठमाडौंबाट खटिएको टोलीले काठमाडौंका राजु श्रेष्ठलाई ४.५ ग्राम चरेससहित पक्राउ गरेको हो । प्रहरीको तालिमप्राप्त कुकुरले श्रेष्ठलाई विमास्थलको आन्तकि उडानतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । सोही सोधपुछकै क्रममा…