रुपन्देहीमा गोली चल्यो, प्रहरी अलर्ट

काठमाडौँ— रुपन्देहीको शंकरपुर नाकामा गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेकालाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको जनाएको छ। रुपन्देही प्रहरी प्रमुख हृदय थापाका अनुसार उनघटनामा नेपाल प्रहरीका ३ जना घाइते भएका छन् । एक जना भारतीय पक्राउ परेका छन्, भने अर्का घाइते भएका छन्। पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक…