ललितपुरमा युवतीले गरिन वृद्धको अपहरण, युवती पक्राउ

काठमाण्डौं – ललितपुर प्रहरीले एक व्यक्तिलाई अपहरण गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले अपहरण भएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो । महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच आर्थिक लेनदेनको विवाद रहेको बताइएको…