काठमाडौं - युरोप पठाईदिन्छु भनि ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका ४ देवौली घर भई हाल काठमाडौं महानगरपालिका धापासी बस्ने ३१ वर्षीय नबिन कुमार चौधरी रेहेका छन् । आकर्षक तलव हुने वर्किङ भिषामा युरोप पठाइदिन्छु भनि विभिन्न प्रलोभनमा पारी ठगी गरेको अभियोगमा उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ…