सुर्खेत – चन्द्रप्रसाद आचार्यको हत्या आशंकामा एकै परिवारका तीन जना पक्राउ परेका छन् । आचार्य गएको फागुन १८ गते राति मृत फेला परेका थिए । कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर–६ बुद्धपथमा होटल सञ्चालन गर्दै आएका नन्दकला विष्ट, उनका श्रीमान् कृष्ण विष्ट र…