काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लाखौं नक्कली भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा युनुस अन्सारी रहेका छन् । भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । अहिले उनीबाट बरामद गरिएको रकम गन्ने काम भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन…