काठमाडौैं– आपसी विवादमा बन्दुक देखाएर धम्काउने व्यक्ति नयाँबजारको टाउन प्लानिङमा पक्राउ परेका छन्। ६० वर्षीय राम बहादुर पाईजालाई १६ बोरको एकनाले बन्दुक १ र त्यसको ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको हो। धादिङ छत्रेदेउराली–९ घर भएकी ३५ वर्षीया महिलासँग झगडा हुँदा उनले आफुसँग बन्दुक रहेको भन्दै गोली हान्ने धम्की दिएका थिए। सूचनाको आधारमा…