बझाङ– बझाङको मष्टा गाँउपालिका धुरिल्लमा नेपाल प्रहरीले चरेस बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भातेखोलाबाट असईको कमाण्डमा गएको टोलीले चरेस बरामद गरेको हो । चरेससँगै सोही गाँउपालिका २ खिकाला घर भएका १८ वर्षीय दीपक बोहारा र ३९ वर्षीय हस्ता पुरीलाई प्रहरीले पक्राउ गरेको छ। बुधबार बिहान १० बजेतिर बाटोमा दुईवटा कालो झोला बोकेर आएका…