सुन्धाराकाे डान्सबारकी युवतीको रहस्यमय मृत्यु भएपछि प्रेमी प्रहरी फन्दामा

काठमाडौैं– सुन्धारामा रहेको रोयल ग्यालेक्सी डान्सबारमा काम गर्ने युवती कोपिला श्रेष्ठ उर्फ जेनिशाको रहस्यम मृत्यु भएको छ। साँखु घर भई तारकेश्वरको शेषमति डेरा गरी बस्दै आएकी उनको रहस्यमय मृत्यु भएपछि प्रहरीले उनका प्रेमी बहादुर कार्की उर्फ सागरलाई हिरासतमा लिएको छ। डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा…