नयाँ मुलुकी ऐन नआउँदै संसोधन गर्न विद्येयक पेश

काठमाडौं – नयाँ मुलुकी ऐन लागु नहुदै संसोधनका लागि राष्ट्रिय सभामा विद्येयक पेश भएको छ । वि सं २०२० को मुलुकी ऐनलाई बिस्थापन गर्न बनेको नयाँ मुलुकी ऐनमा संशोधनमा जातीय भेदभाव तथा छुवाछुतको मुद्दामा १ हजारदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था संशोधन गर्दै ३० हजार रुपैयाँसम्म राख्न प्रस्ताव गरिएको छ । कानुनमन्त्री भानुभक्त ढकालले केही…