काठमाडौं - फ्रान्सका लागि पूर्वराजदूत केशव झाको हत्याबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धान गरिरहेको प्रहरीले सहयोगका लागि प्रहरी स्कूलबाट दुर्इ कुकुर मगाएर अनुसन्धान गरिरहेको हो। विशेष सुँघ्ने क्षमता भएको म्याक्स नाम गरेको कुकुर घटनास्थलमा प्रवेश गरेर अनुसन्धान गरिरहेको छ। जर्मन सेफर्ड प्रजातिको म्याक्स सुँघेर अपराधी पत्ता लगाउने क्षमता राख्छ। प्रहरीले दुर्इ कुकुर ल्याए पनि…