करीब ६७१ किलो गाँजासहित ट्रक चालक पक्राउ

चितवन – प्रहरीले करीब ६७१ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ । राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट अवैध लागूऔषध गाँजा करीब ६७१ किलो ६०० ग्रामसहित भारतको बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबीलअख्तरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले चितवनबाट मकवानपुरतर्फ जाँदै…